11 th

Years of Experience

WELCOME TO
SHIKHAR COOPERATIVES

नेपाल सरकारको सहकारी ऐन अनुसार डिभिजन सहकारी कार्यलय भद्रपुर, झापामा दर्ता नम्बर ३/१/७/४९२ /०६७/०६८ अनुसार दर्ता भई झापा जिल्लाका ५ ओटा गाबिसहरु कार्यक्षेत्र बनाइ स्थानिय ब्यापारी बुद्धिजिवी, युवा, मजदुर तथा किसानहरु सङ्गठित भई  यस संस्थाको स्थापन भएकोमा हाल क्षेत्र बिस्तार गरी झापा जिल्ला कनकाइ माइखोला पूर्वका नगरपालीका तथा गाउपालिका कार्यक्षेत्र बनाइएको छ । संस्थाको मुख्य कार्यलय बिर्तामोड नगरपालीका -५ काकरभिट्टा रोडमा रहेको छ र संस्थाले सदस्यको सहजतालाइ मध्यनजर गरि राजगढ र गरामनी पनि  सेवा पुराइरहेका छौ ।

Learn More

Our Services

image.jpeg

Savings & Deposits

बिधमान प्रतिस्प्रधात्मक बित्तिय क्षेत्र मा निक्षेप कर्ता हरुलाई आकर्सक ब्याजदर प्रदान गर्ने र ब्याजदर दैनिक मौ...

image.jpeg

Loan Schemes

यस संस्थामा खाता खोल्न कम्ति मा ५ कित्ता शेयर बापत रु ५०० को शेयर खरिद गर्नु पर्ने छ कर्जा को लागि चाहिने कागजपत्र ...

image.jpeg

Remittance

सेयर सदस्य को सुभिधा लै ध्यान मा राखी विप्रेषण सेवाको सुभिधा उपलब्ध गराएको छ | संसार भरको जुनसुकै ठाउँ बाट पठाएको ...

image.jpeg

Digital Services

मोबाइलबाट सेवाहरु SMS सेवा ब्यालेन्स जानकारी मिनी स्टेटमेन्ट जानकारी बिल भुक्तानी सुबिधा बुद्ध एयर, यति एयर, श्...

Message From Chairman

शिखर बचत तथा ऋण सहकारी संस्था ली. २०६७ साल असोज २२ गते विर्तामोडमा मुख्य कार्र्यलय रहेर संचालनमा आएको हो । तिनजना कर्मचारी बाट सुरुवात गरिएको यो संस्थामा हाल तिस जना कर्मचारी कार्यरत छन् । अनारमनि , गरामनी , अर्जुनधार,शनिश्चरे र चारपाने गाविस कार्र्य क्षेत्र राखेर सेवाप्रारम्भ गरेको संस्था हाल झापा जिल्ला माई खोलापूर्वका सम्पुर्ण नगरपालिका र गांउपालिकाहरु कार्यक्षेत्र रहेको छ  । स्थानिय युवाहरु जो व्यवसायमा लागेका थिए तिनै समुह जस्ले विदेशको अनुभव र स्वदेशको अनुभव सहितको आफ्नो गांउ आफ्नो ठांउमा नै केही गरौ भन्ने उदेश्यले सहकारीको अवधारणा लिएर स्थापना गरिएको संस्था शिखर साकोस हो । विर्तामोडमा मुख्यकार्यलय रहेको संस्थाले गरामनीमा पहिलो सेवा केन्द्र संचालनमा ल्याएको थियो भने राजगढमा दोस्रो सेवा केन्द्र संचालन गरि सहर केन्द्रित मात्र नभएर झापाको दुर दराजमा पनि सदस्यहरुलाई सेवादिनु पर्छ भनेर सेवादिदै आएको छ । सदस्यहरुको विश्वास र भरोसा नै संस्थाको सम्पत्ति मान्दै संस्थाले सदस्यहरुलाई दिने सेवामा कुनै कमि गरेको छैन् । सहकारीको भिडमा आफ्नो पहिचान भिन्न बनाएको छ । सेवामा उत्कृष्ठ संस्था रहदै सदस्यहरुको घर दैलोमा पुगेर सेवा दिन कठिबद्ध  रहेका छौ ।
सामाजिक कार्यमा अब्बल रहंदै सदस्यको सुखःदुखमा प्रत्यक्ष संस्था सहभागि रहदै आएको छ । कर्र्मचारीको मेहनत , संचालकको प्रत्यक्ष्ँ निगरानी र सदस्यहरुको विश्वास र भरोसाले गर्दा शिखर साकोस सदस्यहरुको रोजाईमा पर्ने संस्था पर्दछ । बिर्तामोड नगरमा मात्र नभएर आफुले सेवादिने ठाउंमा सदस्यहरुको पहिलो रोजाई पर्ने गरेको छ । न्युन आयभएका देखि ठुलो आयभएका सम्म यस संस्थामा सदस्य बनेर दैनिक कारोवार गर्नु यस संस्थाको विषेशता रहेको छ । सदस्यहरुको वृद्धि विकास , प्रविधीमा अव्वल हुदै सदस्यहरुलाई प्रविधि मैत्रि बनाउदै यस क्षेत्रको प्रविधीबाट दिने सेवा सुविधामा उत्कृष्ठ समेत रहेको छ । बैक वित्तिय संस्थाहरुले भन्दा बित्तिय,तथा प्राबिधिक ज्ञान दिएर सदस्यहरुलाई प्रविधीमा जोडेको छ । विहान ९ बजे देखि बेलुकी ९ बजे सम्म  सन्ध्यकालिन सेवा दिएर सदस्यहरुको विश्वास र भरोषा सहितको सेवामा उत्कृष्ठ सहकारी बन्ने यस संस्थाको लक्ष्य रहेको छ ।

Mr. Dipendra Raut
Chairman

Our Testimonies

DOING TOGETHER GROWING TOGETHER

Our Member Business

Latest News

news.jpeg
By Admin, 09-Oct 2021

11th Annual program

news.jpeg
By Admin, 28-Aug 2021

SHIKHAR QR SCANNER

news.jpeg
By Admin, 03-Aug 2021

SHIKHAR SMART TELLER

Connect With Us

Our Office

Birtamode-05, Jhapa, Nepal

Our Support

023544370

Our Email

shikharcoopbtm@gmail.com