News

11th Annual program
image.jpeg
By Admin

09-Oct 2021 12

हाम्रो सफलता भनेको सदस्यहरुको बिश्वसनियता हो । सदस्यहरुको बिश्वास र भरोषा भन्दा ठुलो उपलव्धी हाम्रो अन्य हुन सक्दैन । हाम्रो जिम्मेवारिमा हामी अडिग छौ ।  हामी प्रतिबद्ध छौ हाम्रो ईमानदारितामा , मेहनतमा र सेवामा ।

 ११बर्षको सफलता पनि हामी सदस्यहरु माझमा रहेर मनायौ ।

 

 सदस्यहरु नै हाम्रो सफलताको मार्ग दर्शक हुनु हुनेछ । नियामक निकायहरुको सुझाब ,सल्लाह र निर्देशनलाई अक्षरस पालना गर्न प्रतिवद्द छौ 

जय शिखर जय सहकारि

https://pratidindaily.com/56724/

https://jhapatoday.com/2021/10/08/29856/

https://aamsanchar.com/2021/10/08/141996/