News

SHIKHAR SMART TELLER
image.jpeg
By Admin

03-Aug 2021 12

काउन्टरमा लाइन लागेर भिडभाड नगरौ !! बरु Shikhar mBank स्मार्ट टेलर सेवा मार्फत काउन्टरमा रहेको क्यु आर कोड स्क्यान गरी, सजिलै सँग बिना कुनै चेक आफ्नो खाताबाट पैसा निकाल्नुहोस्। महामारीको समयमा सूचना प्रविधिको अधिक प्रयोग गरी बैंकिंग देखि सबै खालको डिजीटल पेमेंट्स गर्न shikhar mBank प्रयोग गरौ, संक्रमणको जोखिमलाई न्यून गरौ। सजग रहौ, सुरक्षित रहौ।

छिटो , सजिलो , सुरक्षित

App एक सुबिधा अनेक