शिखर नियमित मासिक बचत

शिखर नियमित मासिक बचत

नियमित मासिक बचत खाता अन्तर्गत मासिक रु. २०० अनिबार्य रहेको छ।  यस खाता अन्तर्गत कम्तिमा १० बर्षसम्म अनिवार्य नियमित बचत गर्नुपर्नेछ र ब्याजदर एकमुस्ट रुपमा ३५% मा भुक्तानी दिइनेछ।  यो बचत खाता संस्थाको सुविधा बचत खाताका रुपमा संचालन  गरिएको छ ।   संस्थाले प्रदान गर्ने सम्पुर्ण सेवा सुबिधा प्राप्त गर्नकालागि यो बचत खाता अनिवार्य संचालन गरेको हुनु पर्नेछ ।  

  •  संस्थाको कार्यक्षेत्रभन्दा बाहिर गएमा, बचतकर्तालाइ प्राकृतिक प्रकोप वा बिपत्ति आइलागेमा, सदस्यको मृत्यु भएमा भुक्तानी अवधि अगाडी नै बचत रकम ब्याज सहित फिर्ता दिइनेछ।  
  • तोकिएको समयभन्दा अगाडि खाता बन्द गर्नु परेमा खाता बन्दी शुल्क रु १०० लाग्नेछ र बचत फिर्ता दिइनेछ र ब्याज भने भुक्तानी हुने छैन।